सहकारी संस्था एकीकरण वा विभाजन
आवश्यक प्रक्रिया
—
शुल्क
गाउँकार्यपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
प्रकिया पूरा गरी आवेदन पेश गरेको बढिमा ३५ दिन
सेवा प्रवाह समय
कार्यालय समय
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
सहकारी शाखा
आवश्यक कागजातहरू
१. दुई वा दुई भन्दा बढी संस्थाहरु आपसमा एकीकरण गर्न वा एक संस्थालाई दुई वा दुई भन्दा बढी संस्थामा विभाजन गर्न साधारण सभाको बहुमतबाट पारित भएको निर्णय सहितको निवेदन-१/१ प्रति २. कार्यदलले निर्माण गरेको सहकारी एकीकरण वा विभाजन शर्त र कार्यविधि-१ प्रति
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रमुख प्रशासकीय अधिकृत/शाखा प्रमुख
प्रक्रिया चरणहरू
—
संबंधित कानून
—